साउदि अरबमा मगर दिवस मनाइयो


हिजो साउदि अरबको दमाम स्थित अल-ख्याम पाटिप्यालेसमा नेपाल मगर संघ साउदि अरबले आफ्नो ३४औं मगर दिवस तथा ऐतिहासिक दिन फाल्गुण १५ बिभिन्न कार्यक्रम गरि भव्यताकोसाथ मनाएको छ

Source: NRNA SAUDI ARABIA

नेस्मा पार्टनर्स, रबावी ग्रुप एण्ड नेस्मा ट्रेडिङ नेपाली समाज साउदी अरबको तेस्रो महाधिबेशन सम्पन्न


साउदी अरबको अलखोवर स्थिति दरबार होटेलमा नेस्मा पार्टनर्स, रबावी ग्रुप एण्ड नेस्मा ट्रेडिङ नेपाली समाज साउदी अरबको तेस्रो महाधिबेशन सम्पन्न भएको छ । स्वार्गिय केन्द्रिय सदस्य चन्द्र बहादुर कार्किको स्मरणमा मौनधारणा तथा दिप प्रज्वलन गर्दे सुरूवात गरिएको महाधिबेशन कार्यक्रममा चौथो कार्यकालका लागि प्रेम सिंजाली मगरको अध्यक्षतामा २३ सदस्यिय पदाधिकारिहरू निर्वाचित भएकाछन् ।

Source: NRNA SAUDI ARABIA

प्रवास डायरीः एनआरएन युएईले मजदुर क्याम्पमा रमदान ईफ्तार बाँड्यो


एआरएनए क्षेत्रिय समिती अबुधाबी युएईका क्षेत्रिय सदस्य केशब खडकाबाट प्राप्त जानकारी र संकलित समाचार अनुसार गत शुक्रकवार २५ जुन, २०१६ गैर आवसीय नेपाली संघ (एनआरएन) युएईले अबुधाबी स्थित रिम आइस लेन्ड जिलैंड ताज्बीर कम्पनीमा कार्यरत मुस्लिम धर्मावलम्बी कामदारहरुलाई ईफ्तार वितरण गरि रमदान पर्वको शुभकामना दिएको छ ।

Source: NRNA SAUDI ARABIA

साउदी अरबमा तमु ल्होसारको रौनक


पुरानो बर्षको बिदाइ र नयाँ बर्षको आगमना सँगै साउदी अरबको दम्माम स्थित अल खयाम रेस्टुरेन्टमा “तमु च्यो ल्होछार” कार्यक्रम सु-सम्पन्न भएको छ । तमुहरूको १२ बर्गमध्य गत बर्ष बादर बर्गमा रहेको साल बिदा भै यो नयाँ बर्ष चरा “च्यो” बर्गमा प्रबेश गर्ने छ ।

Source: NRNA SAUDI ARABIA

नेपाली राजदूतावासद्वारा साउदीको पुर्वी क्षेत्रमा अन्तरकृया तथा सचेतना मुलक कार्यक्रम


हिजो ०३ शुक्रवार, २०१७ नेपाली राजदूतावास रियादको आयोजनामा “नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षा तथा श्रमिक सवाल बिषयक सचेतना मुलक कार्यक्रम” सम्पन्न भएको छ । साउदी अरबको पुर्वी क्षेत्र दम्माम स्थित अलख्याम पार्टिप्यालेसमा सम्पन्न कार्यक्रम साउदी अरबको इतिहासमा दूतावासले गरेको पहिलो कार्यक्रम हो ।

Source: NRNA SAUDI ARABIA