कतारको दोहा सिनेमा हलमा मिस यु प्रदर्शन गरिदै


रेम दिवसको अवसर पारेर कतारको दोहा सिनेमा हलमा यहि आउँदो फेब्रुअरी १० तारिखको दिन मिस यु को पहिलो प्रिमियर शो हुँदैछ । पृथक शैलीको प्रेम कथा र उच्च प्रविधी संयोजनमा निर्माण गरिएको मिस यु को प्रदर्शनको समय जति नजिकिदै आउँदैछ , त्यति नै यस चलचित्रको ग्लोवल मार्केटमा माग बढ्दै गएको कुरा शैलेन्द्र कठायतले बताए ।

Source: NRNA SAUDI ARABIA

म पनि उनीसँग सुतेको हो तर बच्चा मेरो होईन


सुजन अभागि, नेपाली महिला सँग अबैध योन संपर्क राखि गर्भवती बनाएको अभियोगमा सात महिना देखी कुवेतको सेन्टर जेलमा थुनिएका छन स्याङ्जा आदिखोलाका डिबी लामा । उनी भन्छन करणी गरेको हो ।

Source: NRNA SAUDI ARABIA

गैर आवासीय नेपाली संघ आइसीसीको बैदेशिक रोजगार टास्क फोस्र टिम गठन


गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव श्री टिवी कार्कीको संयोजकत्वमा बैदेशिक रोजगार टास्क फोस्र कमिटी गठन गरिएको छ । बैदेशिक रोजगारको सिलसिलामा विश्वभरि छरिएर रहेका नेपालीहरुको सुरक्षित आप्रवासन उद्देश्य अनुरुप नेपालीहरुको बसाईलाई सुरक्षित मर्यादित र ब्यवस्थित बनाउँदै तमाम गैर आवासीय नेपालीहरुको आर्थिक स्तरमा बृद्धि गरी नेपाल राष्ट्रलाई

Source: NRNA SAUDI ARABIA

साउदी अरबको जेल भित्रै आत्महत्या गरे चन्द्र तामाङले


हिंजो ११ फेब्रुअरी एका बिहानै (मिर्मिरेमै) काभ्रे चण्डेनी वडा नं. ७ निवासी २७ बर्षिय चन्द्र बहादुर तामाङले साउदी अरबको दमाम स्थित सफर जेलमा आत्महत्या गरेका छन । जेलको ट्वाइलेटभित्र झुण्डिएको अवस्थामा चन्द्रको मृत लास भेटिएको थियो ।

Source: NRNA SAUDI ARABIA

रियाद एयरपोर्टमा एक नेपाली अलपत्र


रोजगारिका लागि साउदी अरब आएका एक नेपाली कम्पनिको मनिस लिन नआऊदा रियाद एयरपोर्टमा अलपत्र परेका छन । लमजुङ् जिल्ला घर भएका सुर्य बहादुर कंडेल गत १४ फेब्रुअरीमा नेपालबाट रोजगरिका लागि साउदी अरब आएका थिय । mohamed al saadeddins sons co. ltd. को भिसा पाइ पेट्रोलपम्पको काम भनेर आएका उनिलाई कम्पनिको आधिकारिक मनिस लिन नगए पछी एयरपोर्टमा एक दिन एक रात अलपत्रमा परेका थिए ।

Source: NRNA SAUDI ARABIA

मलेसियामा नेपालीलाई १८ बर्ष कैद


आफ्नै सहकर्मीको हत्या गर्ने एक नेपालीलाई यहाँको अदालतले दोषी ठहर गर्दै १८ बर्ष कैद सजाय सुनाएको छ । बिहीबार सेलाङगर राज्यको अदालतले सहकर्मी चन्द्र बहादुर दर्जीको हत्या गर्ने ओखलढुंगा घर भएका सार्कीधन पुलामी मगरलाई उक्त सजाय सुनाएको हो ।

Source: NRNA SAUDI ARABIA

होसियार नेपाली खाजाले अरबको बिमानस्थलबाटै जेल नपुर्यायोस


वैदेशिक रोजगारका लागि कतारको दोहा हिँडेका रोल्पा इरिबाङ ९ बागमाराका झक्कुप्रसाद केसी कतार प्रहरीको फन्दामा परेका छन् । उनका परिवारका अनुसार गएको माघ १४ गते कतार प्रहरीले उनलाई घरबाट खाजा लिएको फेला पारेपछि नियन्त्रणमा लिएको हो ।

Source: NRNA SAUDI ARABIA

नेपाली सताउने तह लाग्दै


बाग्लुङका काशीराम पौडेल दक्षिण भारतीय शहर चेन्नईमा सुरक्षा गार्डको काम गर्थे। २०६८ सालको दशैँ मनाउने मनसुवाका साथ भारु ४० हजार बोकेर घर फर्कंदै गरेका उनलाई गएको ११ असोजमा गोरखपुर आइपुगेपछि अपरिचित व्यक्तिहरूले नशालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाए। नगद र सरसामान लुटेर सडकमै फ्याँकिएका मूर्छित पौडेललाई अस्पताल त पुर्‍याइयो, तर ज्यान

Source: NRNA SAUDI ARABIA