साउदी अरबमा ३०औ मगर दिवस भब्य रुपमा सम्पन्न


बिष्णु थापा माननिय अर्थमन्त्री श्री बर्षमान पुन मगर ज्यू प्रमुख अतिथि तथा महामहिम राजदूत श्री उदयराज पाण्डे ज्यू बिशेष अतिथि रहेको प्रवासी लाङघाली मगर संघ, साउदी अरबको क्षेत्रिय कार्य समिति, रियादद्वारा आयोजित ३०औ मगर दिवस साउदी अरबको रियाद शहरमा ०२ मार्च २०१२, शुक्रबार अल-अंब्रातोरा प्यालेसमा भब्य रुपमा सम्पन्न भयो ।

Source: NRNA SAUDI ARABIA

हुण्डी रोक्न कलाकारको टोली बेलायत जादै


बेलायतका नेपालीमाझ नयां बर्ष २०६९ हर्षोल्लासका साथ मनाउन महानायक राजेश हमालका साथमा तितो सत्यका जोडी दिपक र दिपाश्री बेलायत आउने भएका छन । सम्सारा युकेले बेलायतका चार शहरमा बैंकिङ प्रणालीबाट नेपालमा पैसा पठाउन सन्देश स्वरुप आयोजना गर्न लागेको सम्सारा शुभकामना सांझमा उनीहरुको सहभागिता हुन लागेको हो । कार्यक्रममा नेपालबाट महानायक राजेश हमाल

Source: NRNA SAUDI ARABIA

मलेसियामा कम्पनी मालिकको कुटाइबाट नेपालीको मृत्यु


एउटा कामदारले एक दिनमा कति घन्टा काम गर्नुपर्ला ? अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डलाई आधार मान्ने हो भने आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जन हो । तर, मलेसियाको एक कम्पनीमा कार्यरत नेपालीले एक पटक कार्यथलो प्रवेश गरेपछि लगातार ३६ घन्टा काम गरेपछि मात्रै आराम पाउँछन् ।

Source: NRNA SAUDI ARABIA

तमू धीं साउदी अरबको पहलमा मृगौला पिडित बाबुराम तमुलाई ने. रु. ५२,४८४ सहयोग


लम्जुंग जिल्ला तार्कुघाट गा. बि. स वार्ड न. ९ बस्ने बर्ष १९ को बाबुराम तमुको दुवै मृगौला खराब भई मिति २०६८/०८/०७ देखि निरन्तर उपचार भैरहेको र आफन्त कसैको पनि मृगौला नमिलेको हुदा मृगौला फेर्नको लागि भारत जानु पर्ने भएकोले उक्त उपचारको लागि तमू धीं साउदी अरबको पहलमा साउदी अरबमा रहेका दाजु – भाई तथा दिदि -बैनीहरु बीच चन्दा संकलन गरि बाबुराम

Source: NRNA SAUDI ARABIA

तमू धिं साउदी अरबद्वारा ४ जना नेपाली घरेलु महिला कामदारको उद्धार


सहयोग सद्भाव र एकता हाम्रो प्रमूखता भन्ने मुल नारा लिएर २००४ को नोभेम्बर महिनामा स्थापित तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरबले स्थापनाकाल देखि नै बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेकोछ ।

Source: NRNA SAUDI ARABIA

हेल्प नेपाल साउदी अरब च्याप्टर द्धारा दुइ पिडित नेपाली महिलालाई टिकट सहयोग


नेपालको दुर्गम क्षेत्रका गरीब तथा असाय बालबालिकाहरुको शिक्षा तथा स्वास्थ्यमा सहयोग गर्दै आएको हेल्प नेपाल साउदी अरब च्याप्टरले साउदी अरबमा घरेलु कामदारमा आएका दुई नेपाली महिला गौरा बि. क. र धनमाया सुवेदीलाई ६ अपि्रल २०१२ मा नेपाली राजदूतावास रियादको रोहवरमा नेपाल जान लाग्ने टिकट बापतको रकम १४६० साउदी रियाल हस्तान्तरण गर् यो ।

Source: NRNA SAUDI ARABIA

आयरल्याण्ड बासी नेपालीहरु नेपालमा लगानी गर्न तत्पर


आयरल्याण्डमा रहेका नेपालीहरुले नेपालमा लगानीको उचित वातावरण बने आफुहरु लगानी गर्न चाहेको बताएका छन् । नव वर्ष २०६९ को अवसरमा गैर आवासिय नेपाली संघ आयरल्याण्डले डब्लिन स्थीत र्याडीसन ब्लु रोयल होटलमा बृहत सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

Source: NRNA SAUDI ARABIA