जेद्धामा मैत्रीपूर्णरुपमा भलिबल प्रतियोगिता सम्पन्न


नेपाली सेवा समाज, जेद्धाको आयोजनामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता भब्य सम्पन्न भएको छ । विभिन्न आरोह अवरोह पार गर्दै आज नेपाली सेवा समाज हजुरहरुको सामु खडा भएको पनि ५बर्ष पुरा गरि ६ बर्ष लागेको छ

Source: NRNA SAUDI ARABIA

नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति, साउदी अरबको प्रथम साधारण सभा सम्पन्न


नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति, साउदी अरब२००६ मै स्थापना भए पनि यसले २०१० सम्म आइपुग्दा खासै चर्चा कमाउन सकेको थिएन र यो महासंघ त्यति बेला साउदी अरबको पुर्बी प्रान्त, दमाम क्षेत्रमा मात्रै सिमित थियो । तत्कालिन महासचिव दिलिप लिम्बू, बर्तमान तमु धी, साउदी अरबका अध्यक्ष ओम घले र हुम सुनारी मगर लगायत केही जनजाति अगुवाहरूको बिशेष पहलमा

Source: NRNA SAUDI ARABIA

गैर कानुनी कामदार राख्ने कम्पनीहरूलाई कतारमा कार्बाही गरिनेगैर कानुनी कामदार राख्ने कम्पनीहरूलाई कतारमा कार्बाही गरिने


दोहा– कतारमा विदेशी नागरिकको आवतजावत नियमन गर्ने सम्बन्धि कानुनको कार्यान्वयनको एक पाटोकारुपमा कतारमा गैर कानुनी कामदार समात्न विस्तृत अनुगमन अभियान शुरु गरिएको आन्तरिक मामिला मन्त्रालयको जनसम्पर्क विभागले एक प्रेस विज्ञप्तिमा जनाएको छ ।

Source: NRNA SAUDI ARABIA

छलफल कार्यक्रम सम्पन्न


गैर आवासीय नेपाली संघ साउदी अरबको दमाम स्थानिय समितीको आयोजनामा एक छलफल कार्यक्रम सम्पन्न भएको छ । दमामको काठमाण्डु रेस्टुरेन्टमा भएको छलफल कार्यक्रमसंगै दमाम शहरको ९१-क्षेत्रलाई आधार बनाएर प्रस्तावित ९१-क्षेत्र स्थानीय समन्वय समितिको स्थापना गर्न एक तयारी समिति पनि गठन गरिएको छ ।

Source: NRNA SAUDI ARABIA

साउदी अरबको जेद्दामा अन्तर्कृया कार्यक्रम सम्पन्न


मिति २५ मे २०१२ मा नेपाली राजदुतावास रियाद द्वारा आयोजित “श्रमिक समस्या र समाधान ” बिषयक अन्तर्कृया कार्यक्रम जेद्दामा सम्पन्न भयो। जेद्दा स्थित बिभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी,

Source: NRNA SAUDI ARABIA

कतारमा कार्यरत् नेपाली महिला सँस्थागत हुने


कतारमा महिला राजदुतको आगमनले प्रभावित भई कतारमा विभिन्न क्षेत्रमा कार्यरत् नेपाली दिदी बहिनीहरु सक्रिय हुने भएकाछन् । स्रोतका अनुसार नेपाली महिलाहरुमध्येका केही महिलाहरुको सक्रियतामा आगामी शुक्रबार दोहामा एक वृहत भेटघाट कार्यक्रमको आयोजना गरेकाछन् ।

Source: NRNA SAUDI ARABIA

नेस्मा ट्रेडिंङ क्याम्पमा खुल्ला क्यारिमबोर्ड प्रतियोगिता सम्पन्न


गत बिहिबार १४ जून २०१२, नेस्मा, रवाबी तथा नेस्मा ट्रेडिंङ कम्पनिमा कार्यरत नेपालीहरुबीच अन्तर कम्पनि खुल्ला क्यारिम बोर्ड प्रतियोगिता नौलो अनुभूति र सफलताकासाथ सम्पन्न भएको छ l

Source: NRNA SAUDI ARABIA

कतारमा पहिलो महिला समाजिक संस्था स्थापना


१९ जुन २०१२ तिलविक्रम थेवे दोहा कतार

Source: NRNA SAUDI ARABIA