नेपाली समाज यूएईद्धारा हिराचन सम्मानित


गत शुक्रवार जुन २८, २०१३ मा नेपाली समाज यूएईले दुवईको एभरेष्ट होटलमा एन आर एनएका प्रमुख संरक्षक तथा समाज सेवी देवमान हिराचनलाई एक समारोह विच दोसल्ला तथा कदर पत्रले सम्मान गर्यो ।

Source: NRNA SAUDI ARABIA

एनआरएनए क्षेत्रिय समन्वय समिति जेद्धा-साउदी अरबद्वारा सेती बाढी पीडितलार्इ आर्थिक सहयोग


गत आषाढ महिनाको ४ गते अकस्मात सेती नदीमा आएको बाढीले पुरानो धारनै परिबर्तन गरी नयाँ धारमा बहँदा पोखराको हेम्जागा.बि.स. वाड नं.१ याम्दीमा बसोवास गर्दै आएका बासिन्दाका ९ पक्की

Source: NRNA SAUDI ARABIA

एक मधेश, एक प्रदेश” हाम्रो नारा होइन –रूकेश शाह, अध्यक्ष, मिथिला एकता समाज, साउदी अरब


साउदी अरबमा कार्यरत मैथिलीभाषी, मिथिलाबासी र मिथिलाप्रेमी नेपाली कामदारहरूको एक बिशेष भेलाले १३ जुलाई २०१२मा रियादमा ‘मिथिला एकता समाज’को बिधिवत स्थापना गरेका छन । साउदी अरबका लागि नेपाली राजदूत उदय राज पाण्डेयज्युको प्रमुखआतिथ्यतामा ‘भानुजयन्ति’को शुभदिनमा सिराहा निवासी रूकेश कुमार शाहको अध्यक्षतामा यस एकता समाजको संस्थापक कार्य समितिको घोषणा गरियो ।

Source: NRNA SAUDI ARABIA

महामहिम राजदुत र दुतावासलाई सुझाव


दश वर्षभन्दा बढी अवधी कतारमा विताई सकेका मध्येका नेपाली समुदायले दुईजना पूर्व राजदुतहरुको कार्यकालको इतिहास र समयलाई विर्सिहालेका छैनन् अझैपनि स्मरणमा ताजै राखेकाछन् । पूर्व राजदुतहरुले कतारमा आफ्नो कार्यकालमा आ–आफ्नै प्रकारले स्मरण र इतिहास छोडेर गएका छन् ।

Source: NRNA SAUDI ARABIA

दूतावासका कर्मचारीहरुले एजेन्टको काम गर्ने गरेको


मलेसियाको रोजगारीलाई व्यवस्थित, मर्यादित र उपलव्धीमुलक वनाउन कामदार, नेपाल र मलेसियामा कार्यरत वैदेशिक रोजगार व्यवसायी एवं नेपाली दूतावासले आ–आफ्नो भूमिका र जिम्मेवारीलाई पारदर्शीरुपले वहन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले मलेसियामा रहेको नेपाली दूतावासले कामदर हकहीतमा कुनै काम नगरेको आरोप लगाएका छन् ।

Source: NRNA SAUDI ARABIA

तमू धिं प्रवास केन्द्रीय समिति साउदी अरबको चौथौ एतिहासिक महाधिबेशन


यहि आउँदो भदौ ५ गते मंगलबार (२१ अगष्ट २०१२) का दिन तमू धिं प्रवास केन्द्रीय समिति साउदी अरबको चौथौ एतिहासिक महाधिबेशन भब्यताका साथ सम्पन्न हुन गईरहेको जानकारी गराउँदै उक्त महाधिबेशनमा सम्पुर्ण साउदी अरबमा कार्यरत तमूहरुमा सहभागी हुन बिनम्रताका साथ हार्दिक अनुरोध गरिन्छ ।

Source: NRNA SAUDI ARABIA

नेपाली जनप्रगतिशील मञ्चको केन्द्रिय समितिको वैठक सम्पन्न, महासचिवको हार्दिक विदाई


तिलविक्रम थेबे दोहा कतार नेपाली जनप्रगतिशील मञ्च दोहा कतारले नेपाल फर्कन लागेका मञ्चका महासचिव विष्णु सापकोटाको हार्दिक विदाई गरयो । विभिन्न विषयमा छलफल गर्न अध्यक्ष रमेश भट्टको अध्यक्षतामा दुईदिनसम्म बसेको मञ्चको केन्द्रिय समितिको वैठकले फेरी कम्पनीमा नफर्कने गरी जानलागेका महासचिव सापकोटालाई विदाई गरेको हो ।

Source: NRNA SAUDI ARABIA

साउदी अरबमा अठारौं बिश्व आदिबासी दिवस मनाइयो


अठारौं बिश्व आदिबासी दिवस नेपालबाट आमन्त्रित प्रमुख अतिथि प्रो. परशुराम तामांग नेपाल जनजाती महासंघ साउदी अरबका अध्यक्ष कार्यक्रमको हम सुनारी मगरको सभापतित्वमा रियादको एक बिबाह

Source: NRNA SAUDI ARABIA