रियादमा भलिबलप्रतियोगिता सम्पन्न


रियादको १८ नम्बर एक्जिट स्थित अल-शहेली कम्पनी परिशरमा सगरमाथा समूह र पशुपति प्रबाशी युवा क्लबको सयुक्त आयोजना एबम नेपाल इन्भेस्टमेन्ट बैंकको मुख्य प्रयोजन र आई.एम.ई. साउदी -अरब एबम नेपाली इस्लामिक कल्चरल सेन्टरको सह -प्रयोजनमा अन्तर नेपाली खुल्ला भलिवल प्रतियोगिता हालै सम्पन्न भयो |

Source: NRNA SAUDI ARABIA

साउदी अरबको जेद्दामा खुल्ला फुटवल प्रतियोगिता सम्पन्न


२०१२ को इस्लामिक पर्व रमदान तथा नेपाली चेलीहरुको पावन पर्व तिजको अवसर पारेर नेपाली यूवा क्लब साउदी अरबले जेद्दामा गरेको मैत्री पूर्ण फूटबल प्रतियोगिता सम्पन्न भयो। निर्धारित समय भन्दा ३

Source: NRNA SAUDI ARABIA

तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरबको चौंथौ महाधिबेशन सम्पन्न


साउदी अरब बैदेशिक रोजगारको सिलसिलामा प्रवासमा छरिएर रहेका सम्पूर्ण तमू दाजु भाई तथा दिदि बहिनीहरुलाई एक शुत्रमा बाँधी आनो मौलिक परम्परा सस्कृति, भाषा, भेषभुषा, प्ये ताँ ल्हु ताँ र धार्मिक

Source: NRNA SAUDI ARABIA

साउदी अरबको इतिहासमा अहिलेसम्मकै उच्चस्तरीय भलिबल प्रतियोगिता सम्पन्न


गत भाद्र २ गते सनिवार तदनुसार १८ अगस्त, २०१२ का दिन, साउदी अरबको पुर्बी क्षेत्र धेहरान स्थित नेस्मा क्याम्पमा नेस्मा पार्टनर्स, रवाबी ग्रुप र नेस्मा ट्रेडिंग नेपाली समाज (NRTNC) ले मुस्लिम धर्मालम्बीहरुको महान चाड इद-उल-फितरको अवसर पारेर भलिबल प्रतियोगिता राखेको थियो

Source: NRNA SAUDI ARABIA

समाजद्धारा डकुमेन्ट्रि प्रदर्शन तथा अन्र्तक्रिया


काठमाडौं÷ वैदेशिक रोजगारमा जाने कामदारहरुको प्रमुख रोजाई वन्दै गएको मलेसियाको रोजगारीलाई व्यवस्थित र मर्यादीत वनाउन व्यवसायीवीच भइरहेको अस्वस्थ्य प्रतिस्पर्धालाई रोक्नुपर्नेमा व्यवसायीहरुले नै जोड दिएकाछन् ।

Source: NRNA SAUDI ARABIA

नेपाली महिलाहरुको महानपर्व तीजको अवसरमा मिति २०६९ भाद्र ३१ गते आईतबारका दिन Oriental Ladies Group(OLG), नेपाल च्याप्टरकी संरक्षक श्रीमती कल्पना रिजाल (पाण्डे)को नेतृत्वमा नेपाली राजदूतावास, रियादका महिलाहरुद्धारा साउदी अरबमा वैदेशिक रोजगारीमा आएका र हाल नेपाल फर्कने प्रयोजनका लागि नेपाली राजदूतावास, रियादको महिला सेल्टरमा रहेका २५ जना नेपाली दिदीबहिनीहरुलाई तीजको दर ख्वाउने तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरियो ।


नेपाली महिलाहरुको महानपर्व तीजको अवसरमा मिति २०६९ भाद्र ३१ गते आईतबारका दिन Oriental Ladies Group(OLG), नेपाल च्याप्टरकी संरक्षक श्रीमती कल्पना रिजाल (पाण्डे)को नेतृत्वमा नेपाली

Source: NRNA SAUDI ARABIA

रियादको महिला सेल्टरमा तीजको दर


नेपाली महिलाहरुको महानपर्व तीजको अवसरमा मिति २०६९ भाद्र ३१ गते आईतबारका दिन Oriental Ladies Group(OLG), नेपाल च्याप्टरकी संरक्षक श्रीमती कल्पना रिजाल (पाण्डे)को नेतृत्वमा नेपाली राजदूतावास, रियादका महिलाहरुद्धारा साउदी अरबमा वैदेशिक रोजगारीमा आएका र हाल नेपाल फर्कने प्रयोजनका लागि नेपाली राजदूतावास, रियादको महिला सेल्टरमा रहेका २५ जना नेपाली दिदीबहिनीहरुलाई तीजको दर ख्वाउने तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरियो ।

Source: NRNA SAUDI ARABIA

१४ महिनादेखि नारकीय जीवन बिताउँदै साउदी अरबमा तीन नेपाली


खाडी राष्ट्रहरू त्यसमा पनि साउदी अरबमा कार्यरत नेपाली कामदारहरूको विद्यमान अबस्थाका बारेमा पीडादायी समाचार आजकल नेपाली राष्ट्रिय स्तरका छापा, टेलीभिजन तथा देश बिदेशबाट संचालन भएका ब्लगहरूमा बाक्लै रूपमा हेर्न तथा पढ्न पाइन्छ ।

Source: NRNA SAUDI ARABIA