साउदी अरबको दमाममा डेढसय नेपाली कामदारको विचल्ली


२९ मंसिर/ साउदी अरब पूर्वी क्षेत्रको दमामशहर अन्तर्गत पर्ने अलदैया स्थित अल-अब्दुल रहमन कन्ट्रयाक्टिङ एण्ड ट्रेडिङ कम्पनिमा कार्यरत १५० भन्दा बढी नेपाली कामदारहरू नौ महिना अघिदेखि विचल्लीमा परेका छन् । विचल्ली पर्नेमा नेपाल, भारत, फिलिपिन्स लगायत विभिन्न देशका श्रमिकहरूको संख्या २५० बढि रहेको छ ।

Source: NRNA SAUDI ARABIA

साउदी अरबमा सप्र्ही ल्होसारको अन्तिम तयारीमा


बिगत बर्षहरुमा झैँ यस बर्ष पनि साउदी अरबका तमूहरुले सप्र्ही ल्होसार धुमधाम संग मनाउने अन्तिम तयारी पुरा भएको छ । यही आउदो २८ डिसेम्बर २०१२ का दिन तल उल्लेखित मिति – समय – स्थानमा सम्पूर्ण साउदी अरबमा रहनु हुने तमूहरुमा हार्दिक निमन्त्रणा सहित उपस्थितिको लागि अनुरोध गर्दछौ ।

Source: NRNA SAUDI ARABIA

दुर्घटनामा परी मृत्यु भएका पदमको परिवारलाई आर्थिक सहयोग


साउदी अरबको अरअरमा सडक दुर्घटनामा परी मृत्यु भएका सहारे-२ रातामाटा सुर्खेतका पदम बहादुर थापाको परिवारलाई जनप्रगतिशिल मञ्च साउदी अरबले “रुपैयाँ एक लाख बैसठ्ठी हजार” आर्थिक सहयोग गरेको छ ।

Source: NRNA SAUDI ARABIA

जीसीआई खेतीदेखि पर्यटनसम्म


हङकङ । ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट (जीसीआई)ले अर्गानिक खेतीदेखि पर्यटनसम्मका आफ्ना परियोजना सार्वजनिक गरेको छ । इण्डिया क्लवमा १६ डिसेम्बरका दिन सम्पन्न जानकारीसभामार्फत कम्पनीका अध्यक्ष देवमान हिराचनले परियोजनाको बेलीबिस्तार लगाएका थिए ।

Source: NRNA SAUDI ARABIA

साउदी अरबमा सप्र्ही ल्होसारको अन्तिम तयारीमा


बिगत बर्षहरुमा झैँ यस बर्ष पनि साउदी अरबका तमूहरुले सप्र्ही ल्होसार धुमधाम संग मनाउने अन्तिम तयारी पुरा भएको छ । यही आउदो २८ डिसेम्बर २०१२ का दिन तल उल्लेखित मिति – समय – स्थानमा सम्पूर्ण साउदी अरबमा रहनु हुने तमूहरुमा हार्दिक निमन्त्रणा सहित उपस्थितिको लागि अनुरोध गर्दछौ ।

Source: NRNA SAUDI ARABIA

दुर्घटनामा परी मृत्यु भएका पदमको परिवारलाई आर्थिक सहयोग


साउदी अरबको अरअरमा सडक दुर्घटनामा परी मृत्यु भएका सहारे-२ रातामाटा सुर्खेतका पदम बहादुर थापाको परिवारलाई जनप्रगतिशिल मञ्च साउदी अरबले “रुपैयाँ एक लाख बैसठ्ठी हजार” आर्थिक सहयोग गरेको छ ।

Source: NRNA SAUDI ARABIA

जनप्रगतिशील मञ्च कतारको राष्ट्रियभेला सम्पन्न


क्रान्तिकारी कार्यदिशाको निर्माणमा हाम्रो प्रतिवद्धता, ठग दलालको विरोध र मजदुरहरुको पक्षमा ऐक्यवद्धता” भन्ने नाराका साथ नेपाली जनप्रगतिशील मञ्चको प्रथम राष्ट्रियभेला गत जनवरी ०४, २०१३ मा सानदार रुपमा दोहा कतारमा सम्पन्न भएको छ ।

Source: NRNA SAUDI ARABIA