खोबारमा ‘सम्मान तथा भेटघाट कार्यक्रम’ सम्पन्न


साउदी अरबको खोबर स्थित गल्फ दरवार रेस्टुरेन्टमा नेश्मा एण्ड पार्टनर्स, रबावी ग्रुप तथा नेश्मा ट्रेडिङ नेपाली समाज (एन.आर.टि.एन.सी.) साउदी अरबले ‘सम्मान तथा भेटघाट कार्यक्रम’ आयोजना

Source: NRNA SAUDI ARABIA

जर्मनीको कोलन शहरमा हिमालयन दिवस सम्पन्न


जर्मनीको कोलन शहरको Rautenstrauch -Joest-Museum Kulturen Der Welt मा हिमालयन दिवस बिभिन्न कार्यक्रमहरुका साथ सम्पन्न भयो। यस बृहत कार्यक्रमको आयोजना जर्मन-नेपाल मैत्री संघले हरेक बर्ष गर्ने गर्दछ।

Source: NRNA SAUDI ARABIA

नेपाली दूतावास रियादमा मैत्रीपूर्ण रात्रीभोज


मिथिला एकता समाज, साउदी अरबको आयोजनामा साउदी स्थित नेपाली दुतावास र मिथिला एकता समाज साउदी बीच मैत्रीपुर्ण रात्री भोजन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्वयं महामहिम राजदुत श्री उदयराज पाण्डे ज्यू, Deputy Chief of Mission श्री हरिशचन्द्र घिमिरे, काउन्सिलर श्री सुधिर भट्टराई, श्रम सहचारी श्री कृष्ण प्रसाद दवाडी, सह- सचिब श्री कुल बहादुर मगर लगायत ७ जनाको

Source: NRNA SAUDI ARABIA

सन्देश कटुवालको उपचारका लागि साउदी अरबमा चन्दा संकलन


गत फाल्गुन २० मा कान्तिपुर दैनिकमा प्रकाशित “मुटुमा प्वाल छ, टाल्न पैसा छैन” भन्ने शिर्षकको सामाचारमा उल्लेख खाँदबारी १ का ९ वर्षीय सन्देश कटुवालको ३ वर्ष अघिबाट मुटुमा प्वाल परेको तर आर्थिक ब्यबधानका कारण उनको उपचार हुनमा ढिलार्इ भइरहेको भन्ने प्रतिनिधि समाचारलार्इ मनन् गरी साउदी अरबमा आर्थिक संकल सुरू भएको छ ।

Source: NRNA SAUDI ARABIA

NRNA साउदीको रियाद क्षेत्रिय समितिको साधारण सभा सम्पन्न


NRNA साउदीको रियाद क्षेत्रिय समितिको साधारण सभा सम्पन्न

Source: NRNA SAUDI ARABIA

दाहालद्वारा गैरआवासीयलाई विकासमा साझेदार बन्न आग्रह


२३ अप्रिल- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ले गैरआवासीय नेपाली मुलुक निर्माणको महत्वपूर्ण सहपाठी भएको बताउँदै विकासमा साझेदार बन्न आग्रह गरेका छन् । साताव्यापी चीन भ्रमण सकेर गत शनिबार नेपाल र्फकने क्रममा उनले हङकङमा बसोबासरत नेपालीहरूसँगको भेटमा उक्त कुरामाथि जोड दिएका हुन् ।

Source: NRNA SAUDI ARABIA

तमु धीं ले साउदीमा ल्होसार मनायो


सहयोग सदभाव एकता, हाम्रो प्रमुखता” भन्ने मूल नारालाई आत्मासाथ गर्दै प्रवासमा छरिएर रहेका सम्पूर्ण तमू दाजु भाई तथा दिदि बहिनीहरुलाई एक शुत्रमा बाँधी आफ्नो मौलिक परम्परा, सस्कृति, सँस्कार, भाषा, भेषभुषा, लाई जगेर्ना गर्ने तथा समय र परिस्थिती अनुरुप प्रवासमा भैपरी आउने समस्याहरुको समाधानको निकाश, क्रियाशील अन्य नेपाली संघ सँस्थाहरुसंग हातेमालो गर्दै सामाजिक

Source: NRNA SAUDI ARABIA

NRTNC को दोश्रो महाधिबेसन भब्यताकोसाथ सम्पन्न


अन्तर कम्पनिहरुमा आबद्ध नेपालीहरुलाई एकजुटबनाइ आपसमा मेल-मिलाप अनि आपत-बिपत आइपर्दा सहयोग गर्ने हेतुले स्थापित नेश्मा पार्टनर्स, रबाबी ग्रुप तथा नेश्मा ट्रेडिंग नेपाली समाजको दोश्रो महाधिबेसन साउदी अरबको अलखोबर स्थित दरबार होटेलमा भब्यताकोसाथ सम्पन्न भएको छ l अधिबेसनलाइ सफल बनाउन उक्त नेपाली समाजमा आबद्ध करिब १०० जना सदस्यहरुको उल्लेखनिए उपस्थित रहेको थियो l संस्थालाइ पारदर्शी बनाइ अग्रिम उचाइमा पुराउन २१ सदस्यीय नया कार्यसमिति चयन गरिएको छ l

Source: NRNA SAUDI ARABIA