दिमागमा पानी जमेर थला परेका पोखराका घनश्याम पोखरेललार्इ आर्थिक सहयोगका लागि अनुरोध

, Source: NRNA SAUDI ARABIA

दिमागमा पानी जमेर थला परेका पोखराका घनश्याम पोखरेललार्इ आर्थिक सहयोगका लागि अनुरोध । कास्की जिल्ला निर्मलपोखरी गा.वि.स वाड नं. ७ स्थायी वसोवास भएका ४0 बर्षिय घनश्याम पोखरेल विगत १० बर्षदेखी बिरामी परेकाछन् ।

साउदीमा पासपोर्ट नबिकरण अब सहजिकरण तर्फ

, Source: NRNA SAUDI ARABIA

अंग्रेजी नयां बर्ष २०१४ को शुभ अवसर पारेर गतः ३ जनवरी २०१४ मा एनआरएनए साउदीको पुर्बी क्षेत्रिय समन्वय समितिले जुबैल नजिकै अबुहदरिया हाइवेमा स्थित अल फाया रेष्ट हाउसमा एक पिकनिकका साथै शुभ कामना आदान प्रदान तथा अन्तरकृया कार्यक्रम सम्पन्न गर्यो ।

NRNA साउदीको सहयोगमा थप २ पीडित महिला स्वदेश फर्किंदै

, Source: NRNA SAUDI ARABIA

साउदीका घरबाट मुश्किलले भागेर नेपाली दूतावास रियादको सेल्टरमा आइपुगेकी थप २ पीडित नेपाली महिलाहरू भोली १५ डिसेम्बर २०१३ राती एअर अरेबियाको फ्लाइट (G9535) बाट स्वदेश फर्किदैछन ।

नेपाली राजदूतावास रियादको प्रेश बिज्ञप्ती तथा सूचना

, Source: NRNA SAUDI ARABIA

नेपाली राजदूतावास रियादले आममाफी तथा तत्पश्चातको परिस्थिती र प्रकृया समेतका बारेमा आज प्रेश बिज्ञप्ती जारी गरेको छ ।

NRNA साउदीको टिकट सहयोगमा थप ४ जना पीडित महिलाहरू नेपाल फर्किए

, Source: NRNA SAUDI ARABIA

गत ३१ अगस्ट २०१३ का दिन थि ४ जना पीडित महिलाहरुलाई एन आर एन ए साउदी अरबको महिला उद्धार कोषबाट जनही ७५० साउदी रियाल पर्ने फ्लाई

राजनीतिकरणका बिरूद्ध NRNA साउदीको निर्णय

, Source: NRNA SAUDI ARABIA

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको हिंजो शुक्रबार, ४ अक्टोबर २०१३ मा बसेको पूर्ण बैठकले संस्थाभित्रको राजनीतिकरणको