NRNA बहराइनद्वारा भर्त्सना

, Source: NRNA SAUDI ARABIA

नमस्कार सम्पूर्ण आइसीसी तथा एनसीसीका पदाधिकारीहरु, एनआरएनए, कुवैतका सचिव तथा पत्रकार श्री सुजन केसी माथी हमला प्रति गैर आवासीय नेपाली संघ, बहराइन घोर भर्त्सना गर्दछ । यस बिषयलाई अली गम्भीर भएर सोच्नु आवश्यक छ ।

साउदी राजदूतमा उदयराज पाण्डेको नाम सिफारिश

, Source: NRNA SAUDI ARABIA

काठमाडौं, वैशाख ११ – साउदी अरबमा रिक्त राजदूत पदमा एमाले विदेश बिभाग सदस्य उदयराज पाण्डेको नाम मन्त्रीपरिषद्ले सिफारिश गरेको छ । परराष्ट्र मन्त्रालयबाट शुक्रबार अपरान्ह मन्त्रीपरिषद्मा पुगेको प्रस्ताव पारित भएर पाण्डेको नाम संसदीय सुनुवाइ समितिमा पठाइएको हो ।

NRNA कुवेतका अध्यक्षको पत्र नेपाली राजदुतलाई

, Source: NRNA SAUDI ARABIA

एनआरएनए का सचिब तथा नेपालकुवैत डट कम का सम्पादक, प्रबन्ध निर्देशक सुजन केसी माथी हिजो कुवैत सिटीको मालिया स्थित होटल एषिया एषियामा मेनपावर व्यवशायी रामचन्द्र सुवेदीद्धार भएको भौतिक आक्रमण खेद जनक एवं निन्दनिय छ ।

“NRNA कुवेतका सचिव माथि सांघातिक हमला”

, Source: NRNA SAUDI ARABIA

एप्रिल-२१ बिहीवार बेलुकी कुवेतको मालिया स्थित होटल एसिया एसियामा हुँदै गरेको एक परिवारिक भोजको अबसर पारेर कुवेतमा केही समय देखी बिबादित बनेका मेनपावर ब्यबसायी राम चन्द्र सुबेदीले नेपाल पत्रकार महासंघ कुवेत शाखा