गैर आवासीय नेपाली संघ साउदी अरबको १७औं बैठकका निर्णयहरू

, Source: NRNA SAUDI ARABIA

गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषदको गतः १ अप्रिलमा रियाद (नेपाली दुतावासमा) बसेको १७औं बैठकका निर्णयहरू सार्बजनिक जानकारीका लागि प्रस्तुत छनः

NRNA साउदी अरबका क्षेत्रिय समितिहरूको साधारण सभा

, Source: NRNA SAUDI ARABIA

एनआरएनए साउदी अरबमा गठित बिभिन्न क्षेत्रिय समन्वय समितिहरूका क्षेत्रिय साधारण सभाहरू धमाधम हुंदैछन । गतः शुक्रबार (८ अप्रिलमा) क्षेत्रिय समिति रियादको साधारण सभा सम्पन्न भैसकेको छ

nrnaksa.org को कार्यकारी सम्पादक तथा सम्वाददाताहरू

, Source: NRNA SAUDI ARABIA

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको १ अप्रिल २०११ मा रियाद (नेपाली दुतावास) मा बसेको १७ औं पुर्ण बैठकले सर्ब सम्मतिले श्री चन्द्रमणी भण्डारीलाई आफ्नो वेब साइट (www.nrnaksa.org) को कार्यकारी सम्पादकको जिम्मेवारी दिएको छ ।

नेपाल टेलिकम र कतार टेलिकमबीच सम्झौता

, Source: NRNA SAUDI ARABIA

नेपाल टेलिकम र कतार टेलिकमबीच अन्तर आबद्धता कायम गरी सहुलियत दरमा अन्तर्राष्ट्रिय दूरसञ्चार सेवा सञ्चालन गर्ने विषयमा औपचारिक सम्झौता भएको छ ।

रत्न माया साउदीबाट फर्कदै गर्दा छोडेका प्रश्नहरू

, Source: NRNA SAUDI ARABIA

साउदी अरबमा डेढ बर्ष अघि घरेलु कामदारका रूपमा भित्रिएकी मोरंग उर्लाबारी – १ आइतबारेकी रत्न माया सार्की ७ मार्च २०११ मा बहराइन एअरको फ्लाइट नम्बर BN 513 बाट बिहान १०.१० मा काठमाडौं अवतरण गर्दैछिन ।