गैर आवासीय नेपाली संघ साउदी अरबको वेब साइटले पहिलो बर्ष पूरा गर्दे छ । फागुन ७, २०६६ मा प्रजातन्त्र दिवसको शुभ साइतमा नेपाली दुतावास रियादमा आयोजित एक समारोहमा महामहिम राजदुतज्युबाट उद्घाटित यो वेभ साइट संघकै पदाधिकारीहरूद्वारा सञ्चालन हुंदै आएको छ ।