एनआरएनए साउदी अरब महाधिवेशन तर्फ

, Source: NRNA SAUDI ARABIA

एनआरएनए राष्ट्रिय समन्वय परिषद साउदी अरब आफ्नो आगामी महाधिवेशनको तयारीमा लाग्ने भएको छ । गतः डिसेम्बर १० मा बसेको संघको १५औं बैठकले

Nepal’s envoy in Riyadh recalled over graft claim

, Source: NRNA SAUDI ARABIA

An investigation against Ansari has been started by Nepal’s main anti-corruption body, which claims Ansari deposited $27,500 worth of insurance compensation to three Nepali workers in the Kingdom into his personal accoun

साउदी अरबका राजदूत हमिद अन्सारीलाई सरकारले फिर्ता बोलाउने

, Source: NRNA SAUDI ARABIA

मृतकको बीमा र क्षतिपूर्ति वापतको पैसा आफ्नो निजी खातामा राखेर ठग्ने साउदी अरबका राजदूत हमिद अन्सारीको जागिर खुस्केको छ। आज बसेको मन्त्रिपरिषद्‍को बैठकले ‘नेपाल र नेपालीको हित गर्न नसकेको’ भन्दै उनलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

म्यानपावर कम्पनीविरुद्ध कारबाही सुरु

, Source: NRNA SAUDI ARABIA

वैदेशिक रोजगार ऐनविपरीत कारोबार गरेको भन्दै म्याग्दीको सदरमुकाम बेनीबजारमा खुलेका वैदेशिक रोजगार कम्पनीका एजेन्ट तथा शाखा कार्यालयहरूको कारोबार केही समयका लागि स्थानीय प्रशासनले बन्द गरेको छ ।

नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबको अपिल तथा प्रस्तावहरू

, Source: NRNA SAUDI ARABIA

नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबले गतः २१ जनवरी २०११ मा साउदी अरबको जुबैलस्थित शालीमार रेष्टुरेण्टमा गरेको अन्तरकृया कार्यक्रममा बितरित तथा मञ्चका उपाध्यक्ष डोर बहादुर कार्कीद्वारा वाचन गरिएको अपिल तथा प्रस्तावहरू पाठकहरूको जानकारीका लागि तल प्रस्तुत छ ।

साउदी अरबमा २ वटा अन्तरकृया कार्यक्रमहरू हुंदै

, Source: NRNA SAUDI ARABIA

साउदी अरबको नेपाली समाजमा बिद्यमान सम सामयिक सवालहरूमा छलफल गरी सामुहिक पहल तथा सहकार्य गर्नका लागि २ वटा अन्तरकृया कार्यक्रम आयोजना गरेका छनः