सुरक्षित आप्रवासन (बैदेशिक रोजगार) र सामुहिक लगानीका बिशेष सत्रहरू, नेपालबाट उपप्र.म. तथा परराष्ट्र मन्त्री, श्रममन्त्री, श्रम सचिव, राष्ट्रबैंकका गभर्नर, सभासद, रोजगार बिभागका निर्देशक, प्र.म.का प्रमुख सल्लाहकार, बिशेषज्ञहरू लगायतको टोली अनि मध्यपुर्बका सबै राजदुतहरू पनि सहभागी हुने