गैर आवासीय नेपाली संघको दुबई घोषणापत्र, १५ जनवरी २०११

, Source: NRNA SAUDI ARABIA

संस्थागत संरक्षण लिएर हुनेगरेका गैर कानुनी कामलाई पुर्णतः निषेध गर्नुपर्ने, संघको काठमाडौस्थित सचिवालयले बैदेशिक रोजगार तथा उद्धार कार्यमा सघाउने, सरकारलाई बैदेशिक रोजगार नीति ल्याउन आग्रह, सामुहिक लगानीका लागी राष्ट्र बैंकको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन हुने ।

NRNA को पांचौं क्षेत्रिय सम्मेलन दुबईको कार्यक्रम तालीका

, Source: NRNA SAUDI ARABIA

सुरक्षित आप्रवासन (बैदेशिक रोजगार) र सामुहिक लगानीका बिशेष सत्रहरू, नेपालबाट उपप्र.म. तथा परराष्ट्र मन्त्री, श्रममन्त्री, श्रम सचिव, राष्ट्रबैंकका गभर्नर, सभासद, रोजगार बिभागका निर्देशक, प्र.म.का प्रमुख सल्लाहकार, बिशेषज्ञहरू लगायतको टोली अनि मध्यपुर्बका सबै राजदुतहरू पनि सहभागी हुने

एनआरएन सास्कृतिक कार्यक्रम दुवईमा

, Source: NRNA SAUDI ARABIA

चर्चित लोक गायिका सुनिता दुलाल, आधुनिक तथा गजल गायिका मल्लिका कार्की, लोक गायक प्रेमराजा महत, हास्यकलाकार मनोज गजुरेल, साथ साथै ज्ञान लामा, चञ्चला घिमीरे आदिको बेजोड प्रस्तुती हेर्न नभुल्नुहोला । शुक्रवार, जनवरी १४ तारिख २०११, क्राउन प्लाजा होटल दुवई बेलुका ८ बजे ।

NRNA को प्रमुख राजनैतिक दलहरूका शीर्ष नेताहरुसंग छलफल कार्यक्रम सम्पन्न

, Source: NRNA SAUDI ARABIA

NRNAका अध्यक्षको संयोजनमा भएको कार्यक्रममा नेपालका प्रशिद्ध धार्मिक नेताहरूको समुपस्थितीमा प्रमुख दलका नेताहरूले नेपाली जनता समक्ष यस्तो प्रण गरेः (१) राष्ट्रको गत्यावरोधलाई अन्त गर्न छिट्टै नयां सरकार गठन गर्नेछौं, (२) आगामी जेठ १४ भित्रै नेपाली जनताका माझमा संविधान घोषणा गर्नेछौं ।

नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबले ज्ञापनपत्र बुझायो

, Source: NRNA SAUDI ARABIA

ने बमोजिमका सुविधा दिलाउन नसक्ने म्यानपावर कम्पनी बन्द गर्नुपर्ने; कम्पनीकै खर्चमा कामदार स्वदेश फर्काउनुपर्ने; डर, त्रास र धम्की दिने म्यानपावर कम्पनीहरूलाई श्रम ऐन कानुन बमोजिम सजाय दिनुपर्ने; सरकारी कर्मचारी बिकाउ र भ्रष्ट ठहरिय सजाय हुनुपर्ने, दुतावासमा कम्तिमा २० जना कर्मचारी हुनुपर्ने