बहराइनमा सांस्कृतीक कार्यक्रम भव्यताका साथ सम्पन्न

, Source: NRNA SAUDI ARABIA

नेपाली क्लब र एन आर एन ए, बहराइनले संयुक्त रुपमा आयोजना गरेको ईद शुभकामना सांस्कृतीक कार्यक्रम भक्यताका साथ सम्पन्न भएको छ । १२ सेप्टेम्बर साँझ बहराइन स्थित डेलमोन होटलमा सम्पन्न भएको यस कार्यक्रममा नेपालबाट ख्याती प्राप्त कलाकारहरु ल्याएको थियो जसमा कलाकारहरु क्रमश राजु

इतिहास र परम्परा तोड्दै NRNA द्वारा आयोजित सांस्कृतिक कार्यक्रम सम्पन्न

, Source: NRNA SAUDI ARABIA

नेपाली महिलाहरूको महान चाड तिज तथा इस्लामिक धर्मावलम्बीहरूको पावन पर्ब इदको अवसरमा NRNA साउदी अरबद्वारा आयोजित सुमधुर सांस्कृतिक कार्यक्रमको रियादमा १ शो, दमाममा २ शोहरू तथा NRNA र नेपाली क्लब बहराइनद्वारा संयुक्त रूपमा आयोजित बहराइनमा १ शो गरी कुल ४ वटै शोहरू

NRNA द्वारा आयोजित सांस्कृतिक कार्यक्रम सम्पन्न

, Source: NRNA SAUDI ARABIA

नेपाली महिलाहरूको महान चाड तिज तथा मुश्लिम धर्मावलम्बीहरूको पावन पर्ब इदको अवसरमा NRNA साउदी अरबद्वारा आयोजित रियादको १ शो, दमामका २ शोहरू तथा NRNA र नेपाली क्लब बहराइनद्वारा संयुक्त रूपमा आयोजित बहराइनको १ शो गरी कुल ४ वटै शोहरू भब्यताका साथ सुसम्पन्न भएका छन ।

नेपाली सांस्कृतिक कार्यक्रमका लागि कलाकारहरूको टोली रियादमा

, Source: NRNA SAUDI ARABIA

साउदी अरबको रियाद, दमाम र बहराइनमा एनआरएनए द्वारा आयोजित सुमधुर सांस्कृतिक कार्यक्रममा आफ्ना गित तथा नृत्यहरू प्रस्तुत गर्न नेपालबाट कलाकारहरू नायिका तथा नृत्यांगना झरना थापा, गायक द्वय राजु परियार र बैकुण्ठ महत तथा गायिकाहरू अञ्जना गुरूंग, ज्योति मगर र योगिता मोक्तान आज

NRNA द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी हुन अल सुवाइदी कम्पनीको सर्कुलर

, Source: NRNA SAUDI ARABIA

करीब ५ हजार नेपालीहरू कार्यरत रहेको साउदी अरबको एक प्रमुख कम्पनी अल सुवाइदीले NRNA द्वारा सेप्टेम्बर ११ तारीखमा दमामको कतिफमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी हुन आफ्ना सबै शाखा तथा क्याम्पहरूमा सर्कुलर पठाएको छ ।

हेल्प नेपाल साउदी च्याप्टरको खेलप्रेमीहरुको लागी अत्यन्त जरुरी सुचना

, Source: NRNA SAUDI ARABIA

हेल्प नेपाल साउदी च्याप्टरले मुस्लीमहरुको महान पर्ब इदुर फितर ईद को शुभ अवसर पारेर भलिबल प्रतियोगिताको आयोजना गर्न गईरहेको छ । उक्त प्रतियोगितामा भाग लिनका लागि साउदी अरबको बिभिन्न कम्पनि र अन्य संघ संस्थामा आवद्ध खेल प्रेमी नेपाली साथीहरुलाई आह्वान गरिन्छ ।

भ्रममा नपर्नुहुन अनुरोध

, Source: NRNA SAUDI ARABIA

“तपाईको मनोरञ्जन, पीडितको उद्धार” भन्ने नाराका साथ साउदी अरबमा घरेलु कामदारका रूपमा आएर पीडित र असहाय बन्ने नेपाली महीलाहरूको उद्धारमा सहयोग पुर्याउन आगामी ईद (सेप्टेम्बर १०, ११, १२) मा एनआरएनए साउदी अरबले एनआरएनए बहराइनसंग समेत सहकार्य गर्दै संयुक्त रूपमा सांस्कृतिक