दमामको समुद्री टापु तारूतमा एनआरएनएको इकाई समिति गठन

, Source: NRNA SAUDI ARABIA

साउदी अरबको दमामको उत्तर पुर्बमास्थित कतिफ नजिकैको समुद्री टापु तारूतमा एनआरएनएको इकाई समिति गठन भएको छ । गैर आवासीय नेपाली संघप्रति बिशेष आस्था र रूची राख्ने स्थानीय नेपाली श्रमिकहरूका बिचमा गतः शुक्रबारका दिनमा एनआरएनए एनसिसी साउदी अरबका अध्यक्ष धरम

गैर-आवासीय नेपाली संघ युरोपीयन बैठक

, Source: NRNA SAUDI ARABIA

गैर-आवासीय नेपाली संघ युरोपीय कमिटिको चौथो बैठक ३१ जुलाई २०१० मा फ्रांसको राजधानी पेरीसमा सम्पन्न भएको छ । दुई दिनसम्म चालेको बैठकको उद्घाटन एनआरएनका चिफ पेट्रोन डा. उपेन्द्र महतो एन.आर.एन.का अध्यक्ष देवमान हिराचन फ्रांसका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठ, जर्मनीका लागि नेपाली राजदूत सुरेश प्रधान र ला कुर्नभ शहरका उपमेयर डानिला हेनले संयुक्त रुपमा पानसमा बत्ति वालेर गर्नु भयो ।

NRNA डेनमार्कको प्रेश बिज्ञप्ति

, Source: NRNA SAUDI ARABIA

नेपाल भन्दा बाहिर विदेश मा रहने नेपाली हरु को छाता संघठन गैर आवाशिय नेपाली संघ जसले ” नेपाली को लागी नेपाली द्वारा ” भन्ने मूल नारा का साथ नेपाल बाहिर र नेपाल मा रहेका नेपाली समाज को आर्थिक, सामाजिक , सास्कृतिक रुपान्तरणको लागी छोटो समयमा नै उल्लेखनिय भूमिका खेलेको कुरा सबैमा जगजाहेर नै छ I

पालैपालो प्रधानमन्त्री चक्रीय प्रणालीबारे दुइपक्षीय र बहुपक्षीय छलफल

, Source: NRNA SAUDI ARABIA

प्रधानमन्त्री पदका लागि सहमतीय र दुइपटक बहुमतीय प्रयास असफल भएपछि प्रमुख तीन दलबीच आलोपालो गरी सरकारको नेतृत्व गर्ने नयाँ प्रस्तावमा छलफल सुरु भएको छ । एमाले र माओवादीका शीष् नेतृत्वबीच भने त्यस्तो चक्रीय प्रणालीबारे दुइपक्षीय र बहुपक्षीय छलफल चलिसकेको छ ।