काठमाडौं, अषाढ २३ – हितैषी मित्रले विदेश भम्रणमा होटलको बिल तिर्न नसकेको वा कुनै फन्दामा परेको कारण देखाउँदै खुसुक्क आर्थिक सहयोग मागेर ईमेल पठाएको छ भने, सावधान ! यस्तो ईमेलमा हत्तपत्त सहयोग गर्न वा जवाफ फर्काउन तयार भई नहाल्नुहोस् । किनभने ईमेल ‘ह्याकर’ ले ईमेल सदाका लागि