बुधवार, 23 जून 2010
केपी ढुंगाना, काठमाडौं, असार ९ – युनिटी लाईफ इन्टरनेशनलमा संलग्न रहेको अभियोगमा घरजग्गा व्यवसायी कालु गुरुङलाई प्रहरीले पोखराको नागढुंगाबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार, अनुसन्धानबाट कालु युनिटी अध्यक्ष काशीराम गुरुङका प्रमुख सहयोगी रहेको खुलेपछि ललितपुर प्रहरीले उनको नाममा पक्राउ आदेश जारी गरेको थियो।