एनआरएनए साउदी अरबको तेस्रो बार्षिकोत्सव सम्पन्न

, Source: NRNA SAUDI ARABIA

गैर आवासीय नेपाली संघ साउदी अरबको तेस्रो बार्षिकोत्सव १८ जुन २०१० का दिन साउदी अरबको प्राचिन शहर अ

मर्नु न बाँच्नु बनायो युनिटीले

, Source: NRNA SAUDI ARABIA

असार १- एक महिना हुन लाग्यो, सुकुम्वासी टोलकी हिमा बिकको रातदिन आँखा ओभाएका छैनन्। ओभाऊन् पनि कसरी, उनले युनिटीमा लागेर ६० हजार रुपैंयाँभन्दा बढी रकम डुबाएकी छिन्।

अबदेखि दुईदिनमै राहदानी पाइने

, Source: NRNA SAUDI ARABIA

पराष्ट्रमन्त्रालयले अब सर्वसाधारणलाई दुईदिनमै राहदानी उपलब्ध गराउनेभएको छ ।

पक्राउ परेका युनिटीका सातजना सार्वजनिक

, Source: NRNA SAUDI ARABIA

एक महिनायता पक्राउ परेका युनिटी इन्टरनेसनलमा आबद्ध सातजनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । युनिटीको नेतृत्व तहमा रहेका उनीहरूलाई ललितपुर प्रहरीले शुक्रबार जिल्ला अदालतमा पेस गर्ने भएको छ ।

युनिटी सञ्चालक जोगिँदैनन्

, Source: NRNA SAUDI ARABIA

गृहमन्त्री भीम रावलले कार्यक्रममा नेटवर्किङ व्यवसायका नाममा अर्बौं ठगीको आरोप लागेको युनिटीलाइफ इन्टरनेसनलका फरार सञ्चालकको खोजीमा गृह मन्त्रालय सक्रिय रहेको बताएका छन्

युनिटीका १२ जनाविरुद्ध मुद्दा बिहीबार

, Source: NRNA SAUDI ARABIA

प्रहरीले युनिटी लाइफ इन्टरनेसनलका सञ्चालकसहित १२ जनाविरुद्ध बिहीबार ठगी मुद्दा दर्ता गर्ने भएको छ । युनिटीको सञ्चालक समितिमा रहेका आठ र अन्य चार गरी १२ जनाविरुद्ध ठगी मुद्दा दायर गरिने महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक विक्रमसिंह थापाले जानकारी दिए ।

युनिटीका ‘मोस्ट वाण्टेड’ पक्राउ, बाग्लुङमा युनिटी लिडर पनि पक्राउ परे

, Source: NRNA SAUDI ARABIA

युनिटी लाइफ एन्सुरेन्सका डिपार्टमेन्ट सपका निर्देशक इन्द्रबहादुर विकलाई पोखरामा प्रहरीले पक्राउ गरेको छ । मोस्ट वाण्टेड सूचिमा रहेका बिकलाई पोखराको न्युरोडस्थित सुमित्रा बिकको घरबाट साँझ पक्राउ गरिएको जिल्ला प्रहरीका निरीक्षक बिश्वराज अधिकारीले बताए ।

युनिटीका प्रमुख मोस्टवान्टेडको सूचीमा

, Source: NRNA SAUDI ARABIA

काठमाडौँ, जेठ २१ गते । नेपाल प्रहरीले नेटवर्किङ व्यापार युनिटी लाइफ इन्टरनेसनलका अध्यक्ष काशीराम (प्रसाद) गुरुङ, प्रबन्धनिर्देशक विष्णुबहादुर क्षेत्रीसहित छजनालाई मोस्टवान्टेड (अतिआवश्यक खोजी) व्यक्तिको सूचीमा राखेको छ ।