मन्दिर जांदै गरेका यात्रीहरूलाई आफ्नो “यात्री” शिर्षकको कवितामा महाकवि लक्ष्मी प्रसाद देवकोटाले सम्बोधन गर्नुभएको उद्गार हो यो । यतिखेर साउदी अरबमा पुरूष कामदार मात्र होइन, हाउस मेडमा आएका अधिकांश महीला कामदारहरू पनी अत्यन्त पीडाका साथ नारकिय जीवन ब्यतित गर्दै रहेको तथ्य पटक पटक मिडियाहरू मार्फत सार्बजनिक भएकै छ ।