ईमेल प्रयोगकर्ताहरु होसियार

, Source: NRNA SAUDI ARABIA

नेपालमा पनि इमेल हृयाकिङका अपराध बढेकाले ईमेल प्रयोगकर्ताहरू सुरक्षित रहन प्रमाणिकरण नियन्त्रकको कार्यालयले सचेत गराएको छ ।

युनिटीको कमिसन १६ प्रतिशत सदस्यलाई मात्रै

, Source: NRNA SAUDI ARABIA

युनिटी इन्टरनेशनलले ३ लाख ६६ हजारलाई सदस्य बनाएकोमा करिव ५८ हजारले मात्रै कमिसन पाएको खुलेको छ । यसआधारमा थोरै व्यक्तिले नाफा कमाउदा धेरै ढुबेका छन् ।

प्रतिवन्ध पछि के हुँदैछ युनिटीमा

, Source: NRNA SAUDI ARABIA

सरकारले नेटवर्किङ व्यापारमा प्रतिबन्ध लगाउँदै युनिटी लाइफ इन्टरनेसनललाई कारबाहीको निर्देशन दिएको १० दिन बितिसक्दा पनि गृहमन्त्रालयले यसविरुद्ध मुद्दा दर्ता गरेको छैन।

युनिटी लाईफ उपभोक्ता संरक्षण समिति साउदी अरबको सार्बजानिक अनुरोध तथा नेपाल सरकार समक्ष अपिल

, Source: NRNA SAUDI ARABIA

युनिटी लाईफ कम्पनीले गरीब नेपाली जनताहरुको रकम ठगी गर्यो भन्नेविभिन्न मिडिया मार्फत यो कम्पनी अवैधानिक रहेको भन्ने सवाललाई मध्यनजर राखी

बस्तु ब्यापारको नेटवर्क कारोबार हाललाई नरोकः सर्वोच्च

, Source: NRNA SAUDI ARABIA

सर्वोच्च अदालतले वस्तु व्यवसायसँग सम्बन्धित नेटवर्क व्यवसायमा रोक नलगाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

साउदी अरबका गैर आवासीय नेपालीहरूले पीडित र असहाय नेपाली महीलालाई सहयोग गरे

, Source: NRNA SAUDI ARABIA

मन्दिर जांदै गरेका यात्रीहरूलाई आफ्नो “यात्री” शिर्षकको कवितामा महाकवि लक्ष्मी प्रसाद देवकोटाले सम्बोधन गर्नुभएको उद्गार हो यो । यतिखेर साउदी अरबमा पुरूष कामदार मात्र होइन, हाउस मेडमा आएका अधिकांश महीला कामदारहरू पनी अत्यन्त पीडाका साथ नारकिय जीवन ब्यतित गर्दै रहेको तथ्य पटक पटक मिडियाहरू मार्फत सार्बजनिक भएकै छ ।