युनिटीले गर्दा ग्रामीण विकास बैंकका निर्देशकको जागिर नै खुस्कियो

, Source: NRNA SAUDI ARABIA

नेपाल राष्ट्र बैंकले मध्यमाञ्चल ग्रामीण विकास बैंकका प्रबन्ध निर्देशक रामदेव यादवलाइ शुक्रबार निलम्वन गरेको छ । बैंकले निर्देशक यादव विवादास्पद कम्पनी युनिटी लाइफ इन्टरनेसनलसँग प्रत्यक्ष संलग्न रही काम गर्दै आएको अनुसन्धानबाट पाइएकाले निलम्वन गरिएको राष्ट्र बैंकको नियमन विभागका वासुदेव अधिकारीले जानकारी दिनुभयो ।

युनिटी लाइफका बारेमा नेपाली राजदुतावास रियादको सार्वजनिक अपिल

, Source: NRNA SAUDI ARABIA

यूनिटी लाइफ इन्टरनेशनल नामक कम्पनीले साउदी अरब, बहराइन तथा ओमान लगायतका खाडी राष्ट्रहरुमा रहेका नेपाली नागरिकहरु बीच नेटवर्किङ्ग व्यवसायका नाममा निक्षेप संकलन, बीमालेख जारी गर्ने र सेवा प्रवाह गर्ने कारोवार गरिरहेको भन्ने सन्दर्भमा नेपाल सरकार

वैदेशिक रोजगार बचतपत्र जारी गर्न स्वीकृति

, Source: NRNA SAUDI ARABIA

वैदेशिक रोजगार बचतपत्र जारी गर्नका लागि अर्थमन्त्रालयले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकले केही दिनमा बचतपत्र जारी गर्ने तयारी गरिरहेको जनाएको छ ।

जेध्दामा ३० नेपाली कामदारको उध्दार

, Source: NRNA SAUDI ARABIA

वैदेशिक रोजगारीका लागि Need Employment Service Pvt. Ltd. बसुन्धरा काठमाण्डौंबाट करिव ११ महिना अघि साउदी अरबमा आई रोजगार

काठमाडौँका जनता र बुद्धिजिबीप्रति क्षमा प्रार्थी छु – प्रचण्ड

, Source: NRNA SAUDI ARABIA

आजको कार्यक्रममा मैले पहिले बोल्नु भन्दा सहभागीहरुको कुरा सुन्नु नै राम्रो हुन्छ भनेर आज हामीले तपाइँहरुको कुरा पहिले सुन्ने निर्णय गरेका हौँ । यसो गर्दा सबै पक्षका आवाज भावनाहरु आउछ भन्ने अवधारणाका साथ आजको काम भएको हो ।

Heart Attacks And Drinking Warm Water

, Source: NRNA SAUDI ARABIA

This is a very good article. Not only about the warm water after your meal, but about Heart Attacks. The Chinese and Japanese drink hot tea with their meals, not cold water, maybe it is time we adopt their drinking habit while eating.

अब राहदानी बनाउन झन्झट छैन

, Source: NRNA SAUDI ARABIA

राहदानी बनाउन सिफारिस गरिदिने सभासद वा सरकारी अधिकृत नपाएर दिक्क हुनुहुन्छ ? के कसैले सिफारिस गराइदिन्छु भनेर तपाईंसँग पैसा मागिरहेका त छैनन् ?

ओमानका श्रम सहचारी ओमानमै राख्न NRNAका मध्यपुर्ब सह संयोजकको अनुरोध

, Source: NRNA SAUDI ARABIA

खाडी राष्ट्र हरु मध्य को एक राष्ट्र ओमान प्रबासी नेपाली दाजु भाई तथा दिदि बहिनि हरु को थोरै मात्रा मा भए पनि रोजगारी को केन्द्र बन्दै आएको छ जहाँ नेपाली हरु को संख्या बृद्दी संगै उनि हरु को आवश्यकता तथा भोग्नु परेको समस्या दिनानुदिन बढ्दै जानु स्वाभाविक पनि हो !