मुख्य नाइके अझै फरार
काठमाडौं, जेठ १६ (नागरिक)- युनिटी लाइफ इन्टरनेशनलका एकजना मुख्य एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर प्रहरीले आइतबार पक्राउ गरेका युनिटी एजेन्ट केशव सत्याल हुन्। उनी युनिटी प्रबन्ध निर्देशक विष्णु क्षेत्रको कारोबार सहयोगी हुन्।