विरोध होइन, संवाद 1 decade ago , Source: NRNA SAUDI ARABIA अमेरिकी राजदूत स्कट एच डेलिसीले शान्तिपूर्ण विरोध प्रदर्शन राजनीतिक दलको अधिकार भए पनि अहिलेको जस्तो महत्त्वपूर्ण र संवेदनशील समयमा त्यो राजनीतिक संवादको विकल्प हुन नसक्ने बताएका छन् । उपेन्द्र महतो – बर्ष पुरूष २०६६ 1 decade ago , Source: NRNA SAUDI ARABIA वर्ष २०६६ नेपाली राजनीतिका लागि सुखद रहेन । अरू क्षेत्रमा पनि खासै उत्साह देखिएन । तर, गैरआवासीय नेपाली उद्यमी उपेन्द्र महतो भने धेरै उत्साही देखिए, जसले सामाजिक कार्यका लागि मात्रै नेपालमा करिब १७ करोड रुपियाँ खर्च गरे । नेपाली जनप्रगतिशिल मंच साउदी अरबको सूचना 1 decade ago , Source: NRNA SAUDI ARABIA येही अप्रिल ३०, २०१० का दिन नेपाली जनप्रगतिशिल मंच – छेत्रिय कमिटी दम्माम दुवरा मजदुर दिबस मनावन गैरहेको हुदा संपूर्ण संघ सस्था पर्तिनिधि , सुबेस्छुक, आम मजदुर साथी हरु लाई हर्हिक निमंत्रण गर्दछौ नयाँ वर्ष २०६७ को शुभ-कामना – जनप्रगतिशिलमंच 1 decade ago , Source: NRNA SAUDI ARABIA नयाँ वर्षको शुभ-कामना 1 decade ago , Source: NRNA SAUDI ARABIA नयाँ बर्ष २०६७ सालको पवन अबसरमा गैर आबसिया नेपाली संघ-साउदी अरब सम्पुर्ण गैर आबसिया नेपालीहरु तथा नेपालमा रहनुभएका सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ। अमेरिकी राष्ट्रपति बाराक ओबामा बाट नेपाली नयाँ वर्ष २०६७ को शुभकामना 1 decade ago , Source: NRNA SAUDI ARABIA अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाली नयाँ वर्ष२०६७ मा नेपालमा लोकतन्त्र अझ बढी मजबुत हुने र नयाँ संविधान जारी भई नेपाल शान्ति तथा समृद्धितर्फ लम्किने आशासहित शुभकामना व्यक्त गर्नुभएको छ। समवेदना 1 decade ago , Source: NRNA SAUDI ARABIA हाम्रा अनन्य मित्र प्रवासी नेपाली सेवा समिति साउदी अरबका अध्यक्ष श्री हेम कुमार खड्काकी आमा सीता खडकाको आज चैत्र २८ गते बिहान ७३ बर्षको उमेरमा दुखद निधन भएकोमा स्वर्गिय आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना ब्यक्त गर्दछौं । रसियामा प्लेन दुरघटना पोल्याण्डका राष्टपति पनि परे 1 decade ago , Source: NRNA SAUDI ARABIA आज विहान करिव ७ वजे रसियामा प्लेन दुरघटना हुदा ८७ जनाको ज्यान गएको न्युज एजेन्सीहरुले जनाएको छ । मस्को वाट स्मलेक्स तर्फगएको प्लेन उडेको केही समयमा नै दुरघटना भएको जनाइएको छ । दुरघटनामा कोही पनि वाच्न सकेको छैन श्रोतले जनायो । 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152