प्रबासी दुख र हाम्रो जिम्मेवारी

, Source: NRNA SAUDI ARABIA

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष देवमान हिराचनज्युले सबै राष्ट्रिय समन्वय परिषदहरूलाई एक इमेल पठाउंदै प्रबासमा नेपालीहरूले भोग्नुपरेका बिभिन्न दुख समस्याहरूतर्फ आफ्नो ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

साउदी अरबमा मृत्यु भएका नेपाली किरण गुरुंग को सब नेपाल जाने

, Source: NRNA SAUDI ARABIA

प्रेस वक्तव्यः स्व करण गुरुंगको शव ५ महिना ११ दिन पछि नेपाल जाने भयो । बाग्लुंगपानी गा.बि.स. वार्ड नं. ३ लम्जुंग घर भएको र केही बर्ष देखि शिवमन्दिर गा.बि.स. वार्ड नं. २ नवलपरासी स्थाई निवासी बर्ष ४३ का करण गुरुंग रोजगारको

घरजग्गा व्यवसायीलाई बढेको व्याज तिर्नै गाह्रो

, Source: NRNA SAUDI ARABIA

काठमाडौं, २३ चैत घर जग्गा व्यवसायीले बैंक तथा वित्तीय संस्थाले चैत मसान्तको किस्ता तिर्दा हालै बढाएको ब्याज नतिर्ने निर्णय गरेका छन् । ऋण लिएको समयको तुलनामा जग्गाको मूल्य र कारोबार घटेको तर बैंक तथा वित्तीय संस्थाले ब्याजदर हप्तैपिच्छे बढाउँदा अधिकांश ऋणी किस्ता तिर्न नसक्ने अवस्थामा पुगेकाले नेपाल जग्गा आवास विकास संघले देशभरका ऋणीलाई थप ब्याज नतिर्न आब्हान गरेको हो ।

अनलाइन पत्रकारिता पुरस्कार स्थापना

, Source: NRNA SAUDI ARABIA

विगत एक दशकदेखि विश्वभरका नेपालीलाई निरन्तर समाचार र सूचना सम्प्रेषण गर्दै आएको स्वतन्त्र नेपाल समाचार सञ्जाल (freenepal.com.np)ले अनलाइन पत्रकारिता पुरस्कार स्थापना गरेको छ।

WWF ले आज एक घन्टा बत्ती निभाई ‘अर्थ आवर’ दिवस मनाउन आह्वान

, Source: NRNA SAUDI ARABIA

विश्वव्यापी तापमान वृद्धि तथा असामायिक जलवायु परिवर्तनबारे हालसम्म कानमा तेल हालेर बस्ने शक्ति राष्ट्रलाई सचेत गर्ने उद्देश्यले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले आइतबार संसारभर एक घन्टा बत्ती निभाई बृहत ‘अर्थ आवर’ दिवस मनाउन आह्वान गरेको छ ।

गैर आवासीय नेपाली संघ साउदी अरबको श्रद्धांजलि सभा

, Source: NRNA SAUDI ARABIA

नेपालको लोकतांत्रिक आन्दोलन तथा शान्ति प्रक्रियाका शिखर पुरुष पूर्ब प्रधानमंत्री स्व. श्री गिरिजा प्रसाद कोइरालाको निधनमा गैर आवासीय नेपाली संघ साउदी अरबले शोक ब्यक्त गरेको छ | २६ मार्च २०१० शुक्रबारका दिन दम्माममा आयोजित एक श्रद्धांजलि सभामा शोक तथा श्रद्धांजलि अर्पण गर्न एन आर एन ए आई

नेपालीसंगै विहे गर्छुः मनिषा

, Source: NRNA SAUDI ARABIA

बलिउडकी लोकपि्रय नायिका मनीषा कोइरालाले नेपाली केटासँगै विवाह गर्न चाहेको बताउनुभएको छ । राजधानीमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा कोइरालाले भन्नुभयो ‘म अब छिट्टै विवाह गर्छु र त्यो विवाह नेपालमै हुन्छ, किनभने म नेपाल छाड्न चाहन्न ।

एन आर एन ए साउदी अरबको भलिवल प्रतियोगिता सम्पन्न

, Source: NRNA SAUDI ARABIA

एन आर एन ए साउदी अरबको क्षेत्रिय समन्वय समिति अलहासा अबकिकको आयोजनामा अबकिकमा क्षेत्रिय स्तरको भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।