गैर आवासीय नेपाली संघ साउदी अरबले श्रद्धांजलि सभा गर्ने

, Source: NRNA SAUDI ARABIA

नेपालको प्रजातान्त्रिक आन्दोलन तथा शांति प्रक्रियाका महा नायक स्व. श्री गिरिजा प्रसाद कोइरालाको निधनमा शोक ब्यक्त गर्न गैर आवासीय नेपाली संघ साउदी अरबले श्रद्धांजलि सभाको आयोजन गरेको हुंदा साउदी अरबमा रहनु भएका सबै संघ संस्थाका प्रतिनिधिहरु, बुद्धिजीवी, ब्यापारी तथा समाजसेवीहरुलाई उपस्थितिको लागी आमंत्रण गरिन्छ |

नेपाली जनप्रगतीशिल मच साउदी अरबको प्रेस विज्ञप्ती

, Source: NRNA SAUDI ARABIA

नेपाली जनप्रगतीशिल माच भित्र धमिलो पानीमा माछा मार्न खोज्ने तत्वहरु यति बेला सलबलाई रहेका छन । त्यस्ता तत्वहरुलाई वैचारीक र राजनैतिक कोणबाट परास्त गर्न सक्ने क्षमता हामी संग छ ।

गैरआवासीय नेपाली संघद्वारा श्रद्धांजलि ब्यक्त

, Source: NRNA SAUDI ARABIA

यहि २०६६ चैत्र ७ गते शनिवार अध्क्षय देवमान हिराचनको अध्क्षतामा बसेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको साइवर बैठकमा नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्रि गिरिजा प्रसाद कोइरालाको निधन भएकोमा उहाँको संझनामा एक मिनट मौन धारण गरियो । साथै वैठकले निम्नअनुसारको शोक प्रस्ताव पारित गरेको छ ।

गिरिजा प्रसाद कोइरालाको निधन – समवेदनाहरु

, Source: NRNA SAUDI ARABIA

विगत लामो समय देखि अस्वस्थ रहनु भएका नेपाली काँग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाको दुखान्त निधन भएको छ । उहाँको ८७ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको निवास मण्डिखाटारमा आज मृत्यु भएको हो । व्रोङकाइटिस र निमोनिया रोगवाट ग्रसित कोइराला लामो समय देखी विरामी हुनुहुन्थ्यो ।

NRNA साउदी अरबले नयाँ बर्षमा भेटघाट कार्यक्रम राख्ने

, Source: NRNA SAUDI ARABIA

NRNA साउदी अरबको सचिवालयको १९ मार्चको साइबर मीटिंगले नयाँ बर्ष २०६७ र आगामी ईद तथा बड़ा दशैंको उपलक्षमा समेत बिभिन्न कार्यक्रम गर्ने निर्णयहरु गरेको छ | बैठक का ती निर्णयहरु यसप्रकार छन:

गएल दिनको तलव फिर्ता गरे भट्टराईले

, Source: NRNA SAUDI ARABIA

काठमाडौ, चैत्र १ – माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले संविधानसभामा अनुपस्थित भएको भत्ता फिर्ता गरेका छन् । भट्टराईले बिज्ञप्ती जारी गरी कात्तिक १० देखि मंसिर एक गतेसम्म संविधानसभामा अनुपस्थित भएको भत्ता फिर्ता गरेको जनाएका छन् ।

तामाङ समाज कतारबाट पीडित नेपालीले टिकट पाए

, Source: NRNA SAUDI ARABIA

नेपाल प्रवासी तामाङ्ग समाज कतारले पीडित दुई नेपालीलाई टिकट सहयोग गरेको छ । मुगा गाबिस धनकुटाका .पहलमान तामाङ र लभतोली- १, धनुषाका जनककुमार लामालाई नेपाल फर्किने टिकट उपलब्ध गराएको हो ।

तमु समाज बहराइनको चौथो महाधिवेशन सम्पन्न

, Source: NRNA SAUDI ARABIA

सन २००२ मा बहराइनमा स्थापना भएको यस तमु समाजले नेपाली क्लब बहराइनको सभा हलमा १२ मार्च २०१० मा दिन आफ्नो चौथौ महाधिवेशन सम्पन्न गरेको छ ।