नेपालको प्रजातान्त्रिक आन्दोलन तथा शांति प्रक्रियाका महा नायक स्व. श्री गिरिजा प्रसाद कोइरालाको निधनमा शोक ब्यक्त गर्न गैर आवासीय नेपाली संघ साउदी अरबले श्रद्धांजलि सभाको आयोजन गरेको हुंदा साउदी अरबमा रहनु भएका सबै संघ संस्थाका प्रतिनिधिहरु, बुद्धिजीवी, ब्यापारी तथा समाजसेवीहरुलाई उपस्थितिको लागी आमंत्रण गरिन्छ |