आदरनीय सम्पूर्ण पत्रचार भएका संघ संस्था, बुद्धिजिवी, समाजसेवी, ब्यावसायी वर्गमा सर्वप्रथम नमस्कार | यस प्रवासी किरात एकता संघ राष्ट्रिय समिति साउदी अरबले आगामी सन् २०१०-०३-१२ तारिख (आउने शुक्रवार) मा गर्ने कार्यक्रम सुरक्षा, यातायात र सुविधालाई मध्यनजर राख्दै अल रायान रेष्टुरेन्ट फैसलिया ७१