पशुपतिमा क्रियापुत्री भवन दोस्रो चरणको २६ फेब्रुअरीमा शिलान्यास हुने

, Source: NRNA SAUDI ARABIA

Namaskar from Kathmandu! This is for your kind information that the Sheelanyas Ceremony of the Pashupati Kriyaputri Bhawan Phase II funded by Our Patron Chief Dr. Upendra Mahato, is scheduled for February 26, 2010 Friday at 10 AM at the Pashupati Nath Temple Complex.

आइ टि बिज्ञ सदस्यको सिफारिस सम्बन्धमा

, Source: NRNA SAUDI ARABIA

उपरोक्त्त सम्बन्धमा १९ फेब्रुअरी २०१० मा रियादमा बसेको पूर्ण बैठकबाट रिक्त हुन आयको सूचना प्रबिधि बिज्ञ अन्तर्गतको केन्द्रीय सदस्य पद आगामी सप्ताहन्तमा बस्ने सचिबालय बैठकले पूर्ति गर्ने गरि सर्बसम्मत निर्णय भएकाले यही २५ फेब्रुअरी २०१० तदनुसार १३ फाल्गुन २०६६ बि.स. सम्ममा उक्त बिषयमा