बक्रर्इदमा NRNA-KSA को पुर्बी क्षेत्रले दमाम 91 मा भलिवल प्रतियोगिता गराउंदै

Published On: Source: NRNA SAUDI ARABIA

बक्रईद २०१५ को पावन अवसर मा गैर आबासीय नेपाली संघ साउदी अरबको पुर्बी क्षेत्रीय समन्वय समितिको आयोजनामा अन्तर क्लब खुल्ला भलिवल प्रतियोगिता हुंदैछ ।  “नेपालीका लागि नेपाली”(FOR NEPALI,BY NEPALI) भन्ने मूल मन्त्रलाइ ध्यान दिंदै सबै नेपालीहरूको साझा संस्थाका रूपमा सुस्थापित आयोजक एनआरएनए यस प्रतियोगीतामा यहांहरु सबैको सहभागिताका लागि हार्दिक अपिल गर्दछ!!

 

प्रथम पुरस्कार : ३,००० साउदी रियाल साथै ट्रफी, मेडल र प्रमाण पत्र     

द्वीतिय पुरस्कार: २,००० साउदी रियाल साथै ट्रफी, मेडल र प्रमाण पत्र         

तृतीय पुरस्कार: १,००० साउदी रियाल साथै ट्रफी, मेडल र प्रमाण पत्र

 

स्थान: अल ओसाइस (AL-OSAIS) क्याम्प, दमाम 91

मिति: २२ सेप्टेम्बर २०१५

समय: रातीको ठिक १० बजे

 

नोट:

१) नेपाली नागरिक मात्र खेल्न पाउनेछन ।

२) मादक पदार्थ पूर्णतः निषेधित हुनेछ ।

३) प्रत्येक खेलाडीको सुरक्षा आफै गर्नुपर्नेछ ।

४) टिम दर्ता गर्दा सूचिकृत खेलाडीहरूले मात्र प्रतियोगितामा खेल्न पाउनेछन ।

 

सम्पर्क ब्यक्ति तथा नम्बरहरु:

संयोजक: भोला पौडेल – ०५५२८९३६७४ / ०५९५२८७२१५

सल्लाहकार: नारन वाग्ले – ०५९४९१३४९३

म्याच कमेन्टेटरः तेज बहादुर थापा – ०५०४४३८३७७

दिपक शाही – ०५६७४९०९७५

सदस्यहरु: ढल बहादुर थापा – ०५८२५००८४२

चित्र राइ – ०५९८५३७३५८

चन्द्र बहादुर बुढा मगर – ०५९२५७९१५२

सन्जिब सुनवार – ०५८०६३४९०७

बाल कृष्ण पंगेनी – ०५५१५१४२०७

चक्र माल – ०५९४३४०४०००,०५५१०७५८७७ (AL-OSAIS CAMP)

तेज बहादुर श्रेष्ठ – ०५९१६९४३६६

 

टिम दर्ता फारम

क्लबको नामः __________________________________________________________

क्लब स्थापित क्षेत्रः ______________________________________________________

 

खेलाडीहरु को नामावली :

१. टिम कप्तानः

२.

३.

४.

५.

६.

७.

८.

टिम कोच वा ब्यवस्थापकः _____________________

मोबाइल नं.: ______________________________

इमेल आइडीः _____________________________

आवेदकको हस्ताक्षरः  _______________________

 

टिम दर्ता शुल्क सा.रि. २५१ प्रति टिम निर्धारित छ र यो शुल्क आवेदन फारम संगै संलग्न राख्नुपर्ने छ ।

Team Entry Form